Online Bible

- Reklamy -




मर्कूस 1:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्‍मैलाई ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यो साँझ घाम अस्‍ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्‍याए

Viz kapitola kopírovat

पवित्र बाइबल

32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।

Viz kapitola kopírovat




मर्कूस 1:32

Následuj nás:

Reklamy


Reklamy