मर्कूस 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्नुहुने गोरेटाहरू सोझ्याओ!” Viz kapitolaपवित्र बाइबल3 “उजाड-स्थानमा कोही कराइहेकोछः ‘परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” Viz kapitola |