Online Bible

- Reklamy -




मर्कूस 1:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर येशूले त्‍यसलाई यसो भन्‍दै हकार्नुभयो, “चूप लाग्‌, र त्‍यसबाट निस्‍किजा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 येशूले त्‍यस भूतलाई हप्‍काएर भन्‍नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्‍केर गइहाल्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!”

Viz kapitola kopírovat




मर्कूस 1:25

Následuj nás:

Reklamy


Reklamy