मर्कूस 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरका पुत्र, येशू ख्रीष्टको विषयमा सुसमाचारको सुरुवात, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरका पुत्र येशू ख्रीष्टबारे सुसमाचार यसरी सुरु हुन्छ। Viz kapitolaपवित्र बाइबल1 येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। Viz kapitola |