मीकाको पुस्तक 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे हाम्रा शत्रुहरू! मनमा खुसी भई हामीलाई हेरिरहने केही कारण छैन। हामी लडेका छौं तर फेरि उठिहाल्नेछौं। अहिले हामी अन्धकारमा छौं तर परमप्रभु हाम्रो ज्योति हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 म लडेकेछु तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ। Viz kapitola |