Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; न त मित्रमाथि नै विश्‍वास गर। आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत होसियार भएर बोल।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्‍वास नगर। आफूसँगै अँगालो मारेर सुत्‍ने पत्‍नीसँग पनि होशियार गरेर बोल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आफ्‍ना छिमेकीमाथि विश्‍वास नगर, आफ्‍नो साथीको भरोसा नगर। आफ्‍नो लोग्‍ने वा स्‍वास्‍नीलाई पनि के कुरा भन्‍छौ, त्‍यसमा होशियार होऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:5

Následuj nás:

Reklamy


Reklamy