Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्; शासकहरूले उपहारको माग गर्छन्, न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्; शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्; तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 खराब काम गर्न दुवै हात निपुण छन्‌। शासकले उपहार माग्‍दछन्‌। न्‍यायकर्ताले घूस लिन्‍छन्‌। शक्तिशालीहरूले जे चाह्यो त्‍यही हुकुम गर्छन्‌। तिनीहरू सबै एकसाथ युक्ति रच्‍तछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दुष्‍कर्म गर्न सबै जना सिपालु छन्। शासक र न्‍यायकर्ताले घुस खोज्‍दछन्। ठूला-ठालुहरूले आफ्‍ना चाहना प्रकट गर्छन् र तिनीहरू एकसाथ मिली उपाय रच्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मानिसहरूको दुवै हातहरू नराम्रो काम गर्न तयार छन्। शसकहरू काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरू” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरू आफूलाई जस्तो मनपर्छ त्यस्तै काम गर्छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:3

Následuj nás:

Reklamy


Reklamy