Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्; तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्, जो एकलै वनमा, कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्। तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै बाशान र गिलादमा गएर चर्न दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्‍वयम्‌ मलिलो चरनमा र जङ्गलमा बस्‍तछन्‌। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हे परमप्रभु! आफ्‍ना प्रजा, आफैंले चुन्‍नुभएको मानिसहरूको गोठाला बन्‍नुहोस्। हुन त तिनीहरू उजाड-भूमिमा अलग्‍गै बसेका छन्। तिनीहरूका चारैपट्टि मलिलो भूमि छ। तिनीहरू उहिलेजस्‍तै बाशान र गिलादका हरियो चरनहरूमा गएर चरून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरूलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एक्लै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:14

Následuj nás:

Reklamy


Reklamy