मीकाको पुस्तक 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मलाई कस्तो कष्ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्ने समयमा ग्रीष्मऋतुको फल टिप्नेझैँ छु। खानलाई दाखको झुप्पा नै छैन, र मैले चाहेको पहिले पाक्ने अञ्जीर छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मेरो केही आशा छैन! म एउटा भोको मानिसजस्तो छु, जसले न त रूखमा फल न त दाखबारीमा अङ्गुर पाउँदछ। सबै अङ्गुर र स्वादिला नेभाराहरू टिपिइसकेका छन्। Viz kapitolaपवित्र बाइबल1 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु, जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन। Viz kapitola |