मीकाको पुस्तक 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— र तपाईंको नामको भय मान्नु बुद्धि हो, अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ध्यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ— तपाईंका नाउँको भय मान्नु ज्ञान हो— “लाठो र त्यसलाई नियुक्त गर्नेको कुरामा ध्यान देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको भय मान्नु बुद्धिको कुरा हो। सहरका मानिसहरूलाई उहाँले भन्नुहुन्छ, “सहरमा भेला भएका मानिसहरू हो, तिमीहरू सुन, Viz kapitolaपवित्र बाइबल9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यन देऊ। Viz kapitola |