Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्‍छ; जे कुरा न्‍यायसङ्गत छ, त्‍यो गर्नू, निरन्‍तर प्रेम गर्नू र आफ्‍ना परमेश्‍वरअघि नम्रतासाथ जीवन बिताउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ, त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँच्चो बन, अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:8

Následuj nás:

Reklamy


Reklamy