मीकाको पुस्तक 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा, हारून र मिरियमलाई पनि पठाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। मैले तिमीहरूलाई कमाराको अवस्थाबाट छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्न मैले मोशा, हारून र मिरियमलाई पठाएँ। Viz kapitolaपवित्र बाइबल4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।” Viz kapitola |