Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; तेरा मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्‌। त्‍यसका मानिसहरू झूट बोल्‍छन्‌ र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूको बीचमा धनीहरूले गरीबहरूलाई शोषण गर्छन्। तिमीहरू सबै जना झूटा छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:12

Následuj nás:

Reklamy


Reklamy