Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हे दुष्‍ट घराना हो, के तैंले अधर्मसित प्राप्‍त गरेको धन-सम्‍पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दुष्‍ट मानिसहरूका घरहरूमा बेइमानीसित कमाएका धन-सम्‍पत्ति छन्। तिनीहरूले झूटा ढक-तराजु चलाउँछन्, जो म घृणा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 के अझै पनि दुष्टहरूले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरूले अझै पनि मानिसहरूलाई टोकरीहरूले धोका दिइ रहेकोछ, जुन टोकरीहरू सानो छ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:10

Následuj nás:

Reklamy


Reklamy