मीकाको पुस्तक 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट पारिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूको बाहुली आफ्ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई जित्नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्। Viz kapitolaपवित्र बाइबल9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्, र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्। Viz kapitola |