मीकाको पुस्तक 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई तिमीहरूका बीचबाट नष्ट गर्नेछु; अब उसो तिमीहरूले आफ्ना हातले बनाएका कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्ट गर्नेछु। तिमीहरू फेरि कहिल्यै आफ्ना हातले बनाएका कुराहरूका अगि झुक्नेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूका देवताका मूर्तिहरू र पूजा गर्ने ढुङ्गाका खम्बाहरू नष्ट गर्नेछु। तिमीहरूले आफ्नै हातले बनाएका कुराहरूलाई फेरि कहिल्यै पूजा गर्नेछैनौ। Viz kapitolaपवित्र बाइबल13 म तिम्रा झूटा देवताको, मूर्तिहरू नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरूको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरू सबै उखेलेर फ्याँकिदिनेछु, जसलाई तिमीहरू स्वयंले आफ्नो हातले बनाएका थियौ, तिमीहरू त्यसको पूजा गर्ने पाउनेछैनौ। Viz kapitola |