Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्‌। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्‍पत्ति सारा पृथ्‍वीका परमप्रभुमा अर्पण गर्नेछस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु भन्‍नुहुन्‍छ, “हे यरूशलेमका बासिन्‍दाहरू हो! गएर अब दाइँ गर म तिमीहरूलाई फलामका सिङ र काँसाका खुर भएका साँढेझैँ बलियो बनाउनेछु। धेरै जातिहरूलाई तिमीहरूले चकनाचुर पार्नेछौ र तिनीहरूले हिंसा गरेर कमाएको धन-सम्‍पत्ति सारा पृथ्‍वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “हे सियोन छोरी, उठ अनि दाईँ गर किनभने म तिम्रा सींङहरूलाई फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ र तिनीहरूको धन-सम्पत्ति सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:13

Následuj nás:

Reklamy


Reklamy