Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्‍ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्‌। तिनीहरू भन्‍छन्, “त्‍यो अशुद्ध नै भइरहोस्‌ र हाम्रो अहङ्कारी दृष्‍टिले सियोनलाई हेरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूमाथि हमला गर्न धेरै जातिहरू भेला भएका छन्। तिनीहरू भन्‍छन्, “यरूशलेम नाश गरिनैपर्छ। हामी त्‍यो ध्‍वंस भएको नहेरी छोड्‍नेछैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:11

Následuj nás:

Reklamy


Reklamy