Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू अपमानित हुनेछन्। तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 दर्शन देख्‍नेहरू लज्‍जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्‌। तिनीहरू सबैले आफ्‍नो मुख छोप्‍नेछन्, किनभने तिनीहरूले परमेश्‍वरबाट जवाफ पाउनेछैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 भविष्‍यवाणी गर्नेहरू झूटा ठहरिनेछन् र तिनीहरूको बदनाम हुनेछ। तिनीहरू सबै लाजमा पर्नेछन् किनभने परमेश्‍वरले तिनीहरूलाई कुनै कुराको पनि उत्तर दिनुहुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्। किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:7

Následuj nás:

Reklamy


Reklamy