मीकाको पुस्तक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्ट काम गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब तिनीहरूले परमेश्वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्ट्याइँ गरेको कारण त्यस बेला उहाँले आफ्नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 समय आउँदै छ, जब तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ तर उहाँले तिमीहरूलाई उत्तर दिनुहुनेछैन। तिमीहरूका दुष्ट कामहरूले गर्दा उहाँले तिमीहरूको पुकार सुन्नुहुनेछैन। Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ। किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।” Viz kapitola |