मीकाको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; जसलाई तिमीहरूले भाँडामा हालेर पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरू, जसले मेरा प्रजाको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्तछौ, र भाँड़ामा हाल्ने र खड्कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूले मेरा मानिसहरूको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, हड्डी भाँच्छौ र भाँडामा पकाउन तयार पारेका मासुझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ। तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ। तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ। Viz kapitola |