मीकाको पुस्तक 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेरा प्रजाका स्त्रीहरूलाई तिनीहरूका आनन्दमय घरहरूबाट तिमीहरू निकालिदिन्छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष् सदाको निम्ति तिमीहरू खोसिलैजान्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरा प्रजाका सुखका घरबाट स्त्रीहरूलाई तिमीहरूले धपाउँछौ र तिनीहरूका छोरा-छोरीहरूबाट मेरा आशिष् सदाको निम्ति लुटेका छौ। Viz kapitolaपवित्र बाइबल9 मेरो मानिसका स्त्रीहरूलाई तिमीहरूले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ, जुन घरहरू राम्रो र आरामदायी थिए तिमीले उनीहरूको सा-साना नानीहरूलाई मेरो आशिष देखि बन्चित गरायौ। Viz kapitola |