Online Bible

- Reklamy -




मीकाको पुस्तक 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि कुनै झूट बोल्‍ने र छली मानिस ‘म तिम्रो निम्‍ति धेरै दाखमद्य र मद्यको निम्‍ति अगमवाणी गर्नेछु” भनेर भन्‍छ भने, त्‍यो यस प्रजाको निम्‍ति उचित अगमवक्ता हुनेछ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “यी मानिसहरूले त्‍यस्‍ता अगमवक्ता मागेका छन्, जो झूट र छलले भरिएर यसो भनी हिंड्छन्: ‘म अगमवाणी गर्छु कि तिमीहरूको निम्‍ति दाखमद्य र कडा मद्य बहनेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यो सम्भव हुन्छ कि एकजना झूटा-अगमवक्ता आउँछ, अनि झूटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ, जब त्यहाँ प्रशस्त मद्य हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरू चाहन्छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 2:11

Následuj nás:

Reklamy


Reklamy