मीकाको पुस्तक 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि त्यसको घाउ निको हुनेछैन। त्यो यहूदासम्म आएको छ। त्यो मेरो प्रजाको ढोकासम्म पुगेको छ, अर्थात् यरूशलेमसम्मै पुगेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सामरियाका चोटहरू निको हुनेछैनन् र यहूदालाई पनि त्यस्तै चोट लाग्न आँटेको छ। विनाशचाहिँ मेरा प्रजा बास गर्ने यरूशलेमका ढोकामा पुगिसकेको छ।” Viz kapitolaपवित्र बाइबल9 सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरूको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ। Viz kapitola |