Online Bible

- Reklamy -




मीकाको पुस्तक 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्‌। त्‍यसका सबै मन्‍दिरका उपहारहरू आगोले जलाइनेछन्‌। त्‍यसका सबै मूर्तिहरू म ध्‍वंस पारिदिनेछु। ती उपहारहरू वेश्‍याको ज्‍यालाबाट त्‍यसले सञ्‍चय गरेकी हुनाले, वेश्‍याकै ज्‍यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिनेछन् र त्‍यसका मन्‍दिरका वेश्‍याहरूलाई दिइएका सबै थोक आगोले भस्‍म पारिनेछन् र त्‍यसका देवताका मूर्तिहरू ध्‍वस्‍त भएर रास लाग्‍नेछन्। सामरियाले ती थोकहरू वेश्‍याको दामस्‍वरूप बटुलेको थियो, अब त्‍यसका शत्रुहरूले अरू ठाउँमा वेश्‍याको दामस्‍वरूप ती लैजानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरूको झूटा देवताहरूको मुर्तिहरू सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरू वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरू फेरि वेश्याहरूलाई नै तिर्न प्रयोग हुनेछन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 1:7

Následuj nás:

Reklamy


Reklamy