मीकाको पुस्तक 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूलाई टेक्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हेर, परमप्रभु आफ्नो वासस्थानदेखि आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूमा टेक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ। उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च टाकुराहरूमाथि हिंड्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ। Viz kapitola |