Online Bible

- Reklamy -




मीकाको पुस्तक 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। इस्राएलका प्रतिष्‍ठित अगुवाहरू अदुल्‍लाम सहरमा भाग्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्‍याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्‍लाममा आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हे मारेशाका निवासीहरू हो! तिमीहरूको सहर परमप्रभुले शत्रुका हातमा दिनुहुनेछ, तिनीहरूले तिमीहरूको सहर कब्‍जा गर्नेछन्। इस्राएलका प्रतापी अगुवाहरू अदुल्‍लामको गुफामा गई लुक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 हे मोरेशाका वासिन्दाहरू! तिनीहरूको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरूबाट सबै चिजहरू खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 1:15

Následuj nás:

Reklamy


Reklamy