मत्ती 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यहाँबाट गइरहँदा येशूले एक जना मत्ती भन्ने कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तब मत्ती उठेर उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल9 जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे। Viz kapitola |