Online Bible

- Reklamy -




मत्ती 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर हेर, यस पृथ्‍वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ।” अनि उहाँले त्‍यस बिरामीलाई भन्‍नुभयो, “अब उठ, आफ्‍नो ओछ्यान बोकेर घर जाऊ।”

Viz kapitola kopírovat




मत्ती 9:6

Následuj nás:

Reklamy


Reklamy