मत्ती 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि के भन्नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि ‘उठ र हिँड़’ भन्नु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अब भन त, यस मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला? Viz kapitolaपवित्र बाइबल5-6 यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।” Viz kapitola |