Online Bible

- Reklamy -




मत्ती 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 येशूले तिनीहरूको विचार बुझेर भन्‍नुभयो, “तिमीहरू किन आफ्‍ना हृदयमा दुष्‍ट विचार गर्दछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूको मनको कुरा बुझेर येशूले भन्‍नुभयो, “तिमीहरू मनमा किन यस्‍तो नराम्रो विचार लिन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?

Viz kapitola kopírovat




मत्ती 9:4

Následuj nás:

Reklamy


Reklamy