मत्ती 9:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिमीहरूले बालीको धनीसँग बाली बटुल्ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” Viz kapitolaपवित्र बाइबल38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।” Viz kapitola |