Online Bible

- Reklamy -




मत्ती 9:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्‍तै दु:ख पाएका लाचार मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडा़हरू जस्तै हैरान भई तितर-बितर भएका थिए।

Viz kapitola kopírovat




मत्ती 9:36

Následuj nás:

Reklamy


Reklamy