Online Bible

- Reklamy -




मत्ती 9:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तर फरिसीहरू भन्‍न लागे, “भूतहरूका मालिकद्वारा त्‍यसले भूत निकाल्‍दछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्‍ने शक्ति दिइएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”

Viz kapitola kopírovat




मत्ती 9:34

Následuj nás:

Reklamy


Reklamy