मत्ती 9:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 भूत निकालिएपछि त्यो गूँगो बोल्यो। अनि “इस्राएलमा कहिल्यै यस्तो देखिएन” भन्दै भीड छक्क पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 येशूले भूत निकाल्नेबित्तिकै त्यो मानिस बोल्ने भयो अनि मानिसहरूले छक्क पर्दै भन्न लागे, “यस्तो त हामीले इस्राएलमा कहिल्यै देखेका थिएनौं।” Viz kapitolaपवित्र बाइबल33 येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, “इस्राएलमा यसप्रकारको घट्ना पहिले कहिल्यै घटेको थिएन।” Viz kapitola |