Online Bible

- Reklamy -




मत्ती 9:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तिनीहरू गएपछि मानिसहरूले एक जना भूत लागेर लाटो भएको मानिसलाई येशूकहाँ ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।

Viz kapitola kopírovat




मत्ती 9:32

Následuj nás:

Reklamy


Reklamy