Online Bible

- Reklamy -




मत्ती 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 शास्‍त्रीहरूमध्‍ये कतिले आपसमा भने, “यिनी परमेश्‍वरको निन्‍दा गर्दैछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 येशूले भन्‍नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्‍न लागे, “यसले त परमेश्‍वरको निन्‍दा पो गर्दोरहेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”

Viz kapitola kopírovat




मत्ती 9:3

Následuj nás:

Reklamy


Reklamy