मत्ती 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब उहाँ घरभित्र पस्नुभयो, ती दृष्टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 येशू घरमा पुगेपछि ती दुई अन्धाहरू पनि त्यहीँ आइपुगे। येशूले तिनीहरूलाई सोध्नुभयो, “के मैले तिमीहरूलाई निको पार्न सक्छु भन्ने तिमीहरूलाई विश्वास छ?” तिनीहरूले भने, “छ, प्रभु।” Viz kapitolaपवित्र बाइबल28 जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।” Viz kapitola |