मत्ती 9:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 येशूले त्यो ठाउँ छोडेर जानुहुँदा बाटोमा दुई जना अन्धाहरूले उहाँलाई पछ्याएर कराउँदै भने, “हे दाऊद वंशका येशू, हामीलाई दया गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल27 जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।” Viz kapitola |