मत्ती 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। Viz kapitolaपवित्र बाइबल25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। Viz kapitola |