Online Bible

- Reklamy -




मत्ती 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि जब येशू शासकको घरमा आइपुग्‍नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि येशू यहूदी शासकका घरमा पुग्‍नुभयो। उहाँले त्‍यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।

Viz kapitola kopírovat




मत्ती 9:23

Následuj nás:

Reklamy


Reklamy