मत्ती 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। Viz kapitolaपवित्र बाइबल19 तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे। Viz kapitola |