मत्ती 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालोले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर लुगा च्यातिन्छ र झन् ठूलो प्वाल पो पारिदिन्छ। Viz kapitolaपवित्र बाइबल16 “कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। Viz kapitola |