Online Bible

- Reklamy -




मत्ती 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जबसम्‍म दुलहा जन्‍तीहरूसँग रहन्‍छन्, के तिनीहरू शोक मनाउँछन्‌ र? तर ती दिन आउनेछन्‌ जब दुलहा तिनीहरूबाट लगिनेछन्‌। तब तिनीहरू उपवास बस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्‍जेल जन्‍तीहरूले विलाप गरेर उपवास बस्‍छन् र? तर त्‍यस्‍ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्‌याइनेछ, तब पो तिनीहरू उपवास बस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुःख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।

Viz kapitola kopírovat




मत्ती 9:15

Následuj nás:

Reklamy


Reklamy