Online Bible

- Reklamy -




मत्ती 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरू धर्मशास्‍त्रमा लेखिएको यो कुराको अर्थ बुझ्‍न खोज– ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्‍छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’ म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।”

Viz kapitola kopírovat




मत्ती 9:13

Následuj nás:

Reklamy


Reklamy