मत्ती 8:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यो कुरा सुनेपछि पूरै सहर उल्टेर येशूलाई भेट्न आयो। अनि तिनीहरूले येशूलाई “हाम्रो इलाकाबाट गइदिनुहोस्!” भनेर बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे। Viz kapitola |