Online Bible

- Reklamy -




मत्ती 8:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 सुँगुर चराउनेहरू भागेर सहरतिर गए। सहरमा पुगेर तिनीहरूले सबै घटना र भूत लागेका मानिसहरू कसरी निको भए भन्‍ने कुरासमेत सुनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले।

Viz kapitola kopírovat




मत्ती 8:33

Následuj nás:

Reklamy


Reklamy