Online Bible

- Reklamy -




मत्ती 8:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “अल्‍पविश्‍वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्‍त भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 येशूले भन्‍नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्‍वास?” यति भनेर उहाँ उठ्‍नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्‍काउनुभयो। उहाँले हप्‍काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्‍त भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

Viz kapitola kopírovat




मत्ती 8:26

Následuj nás:

Reklamy


Reklamy