मत्ती 8:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अनि चेलाहरूले येशूको छेउमा गएर उहाँलाई उठाउँदै भने, “गुरुज्यू, हामीलाई बचाउनुहोस्, हामी त मर्न लाग्यौं।” Viz kapitolaपवित्र बाइबल25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।” Viz kapitola |