मत्ती 8:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। पानीको छाल उठेर नाउलाई नै डुबाउन लाग्यो। तर येशू भने मस्तसँग निदाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। Viz kapitola |